विज्ञान प्रविधि

  • Photo of बालबालिकालाई सेक्स र ड्रग्स पस्किँदैछ टिकटक

    बालबालिकालाई सेक्स र ड्रग्स पस्किँदैछ टिकटक

    टिकटकमा आफ्नो एकाउन्ट खोलेपछि एक १३ वर्षीय प्रयोगकर्ताले ‘अन्ली फ्यान्स’ सर्च गर्न थाले । ‘अन्ली फ्यान’ एडल्टको मनोरञ्जनका लागि आवश्यक सामाग्री अपलोड गर्न चिनिएको साइट हो । यसपछि यी प्रयोगकर्ताले केही भिडियोहरू हेरे, जसमा दुइ वटामा पोर्नोग्राफी पनि बेचिरहेको थियो । यसपछि यी प्रयोगकर्ताले ‘फर यु’ फिड नियाले । यहाँ…

    पुरा पढ्नुहोस
  • Photo of डिप्रेसनको ‘प्लेटफर्म’ बन्दै सामाजिक सञ्जाल

    डिप्रेसनको ‘प्लेटफर्म’ बन्दै सामाजिक सञ्जाल

    सामाजिक सञ्जालले मानिसको हितभन्दा बढी नोक्सानी सिर्जना गरेको देखिन्छ । हालै भएको एक अध्ययनअनुसार सामाजिक सञ्जाल दिनप्रतिदिन जोखिमयुक्त बन्दै गएको बताइएको छ । ‘जनरल अफ ग्लोबल इन्फर्मेसन मेनेजमेन्ट’मा प्रकाशित एक शोधका अनुसार सामाजिक सञ्जालले मानसिक मात्र नभई व्यक्तिको शारीरिक स्वास्थ्यमा बाधा पुगेको छ । सन् २००३ देखि २०१८ को बीचमा…

    पुरा पढ्नुहोस
  • Photo of डिजिटल जोखिममा बालिका

    डिजिटल जोखिममा बालिका

    “मायाका कुरा गर्ने, अश्लिल फोटो माग्ने अनि त्यसैमा ब्ल्याकमेल गर्ने गर्दछन्” १८ वर्षीय बाँकेकी बालिका अनु रावतले भन्नुभयो, “मेरो साथीले यस्तो समस्या परेर आत्महत्याको प्रयास नै गरिन्, कतिले आत्महत्या नै गरेका छन् । सामाजिक सञ्जालको सही प्रयोगभन्दा पनि दुरुपयोग भइरहेको छ । त्यसको प्रत्यक्ष मारमा किशोरी परेका छन् । धेरै…

    पुरा पढ्नुहोस
  • Photo of तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड

    तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड

    माइक्रोसफ्ट कम्पनीको बहुप्रतिक्षित विन्डोज ११ अपरेटिङ सिस्टम अन्ततः आम प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । विन्डोज ११ सपोर्ट गर्ने कम्प्युटरहरुमा अब यसलाई निःशुल्क रुपमा डाउनलोड गरी अपग्रेड गर्न सकिनेछ । विश्वका दोश्रो मूल्यवान कम्पनीको रुपमा रहेको माइक्रोसफ्टका लागि विन्डोज ११ को सार्वजनिकीकरण कोशेढुंगाको रुपमा रहेको छ किनकी कम्पनीको कूल आम्दानीको…

    पुरा पढ्नुहोस
  • Photo of सबै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दवाव

    सबै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दवाव

    युरोपेली संघले सबै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्नसक्ने छ । युरोपेली आयोगले एकै प्रकारको चार्जर भएमा विद्युत खपत पनि कम हुने र चार्जर धेरै खेर जाने समस्या पनि…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा

    गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा

    नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्‍याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्‍याएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर…

    पुरा पढ्नुहोस
  • Photo of बेलचौतारा सोलार फार्मबाट ५ मेगावाट विद्युत उत्पादन, राष्ट्रिय प्रशारण लाइनमा जोडियो

    बेलचौतारा सोलार फार्मबाट ५ मेगावाट विद्युत उत्पादन, राष्ट्रिय प्रशारण लाइनमा जोडियो

    सौर्य विद्युत उत्पादनका लागि नेपालमा पहिलो सम्झौता गरिएको तनहुँको शुक्लागण्डकी नगरपालिका-५ वेलचौतारा सोलार फार्मबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको छ । करिब ४२ करोड रुपैयाँको लागतमा तयार गरिएको सोलार फार्मबाट ५ मेगावट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको हो । चार वर्ष अगाडि निर्माण शुरु गरिएको…

    पुरा पढ्नुहोस
  • Photo of हराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?

    हराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?

    तपाईले आफ्नो मोबाइल फोन, ट्याबलेट वा ल्यापटप हराउनुभयो ? ती डिभाइसमा तपाईको जिमेल एकाउन्ट लगइन भएको छ, जसमा तपाईका काम वा व्यक्तिगत जिवन सँग सम्बन्धित संवेदनशील जानकारीहरु हुन सक्दछन् । यस्तो अवस्थामा तपाईको उक्त डिभाइस फेला पार्ने वा चोरी गर्ने व्यक्तिले तपाईको जिमेल एकाउन्टमा पहुँच प्राप्त गर्न सक्दछ र तपाईका…

    पुरा पढ्नुहोस
  • Photo of हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?

    हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?

    आफ्नो फोन हराएको वा चोरिएको घटना हामीमध्ये धेरैले भोगेकै हुन्छौँं । कहिलेकाही घरमै कतै आफैं फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ । यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग paired गरेको स्मार्टवाचको Find My Phone फिचरबाट पनि फोन कतै लुकेको फोन फेला पार्न सक्नुहुन्छ । त्यस्तै यदि फोन…

    पुरा पढ्नुहोस
  • Photo of एसइई अफर सार्वजनिक, ३० दिनसम्म प्रति दिन १०० एमबी डाटा

    एसइई अफर सार्वजनिक, ३० दिनसम्म प्रति दिन १०० एमबी डाटा

    नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० दिनसम्म…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker