विज्ञान प्रविधि

  • Photo of स्टिभ जब्सले बनाएको पहिलो कम्प्युटर बिक्रीमा, मूल्य २० करोड रुपैयाँ

    स्टिभ जब्सले बनाएको पहिलो कम्प्युटर बिक्रीमा, मूल्य २० करोड रुपैयाँ

    जब एप्पल कम्पनीका संस्थापक स्टिभ जब्ससँग सम्बन्धित कुनै संस्मरणात्मक सामाग्रीहरु लिलामीका लागि राखिन्छन् तब त्यस्ता वस्तु खरीद गर्नका लागि मानिसहरुमा हानथाप हुन्छ । हालै स्टिभ जब्सले बनाएको पहिलो चरणको एक कम्प्युटर करोडौँ रुपैयाँमा बिक्रीमा राखिएको छ । एप्पलका संस्थापक जब्स र अर्का संस्थापक स्टिभ बोज्नियाकले बनाएको एप्पल वान कम्प्युटर हालै…

    पुरा पढ्नुहोस
  • Photo of फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन । डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका…

    पुरा पढ्नुहोस
  • Photo of एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण

    एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण

    विश्वमा प्रविधि जगतमा प्रतिस्पर्धा निकै तीव्र छ । यस्तोमा प्रविधि कम्पनीहरुबीच प्रतिस्पर्धा र प्रतिद्वन्दिता नहुने कुरै भएन । प्रविधि उद्योगमा वर्षौँदेखि दुईवटा मुख्य कम्पनीहरुबीच तिव्र प्रतिद्वन्दिता छ । ती दुई कम्पनीको नाम हो एप्पल र फेसबुक । चाहे गोपनियता सम्बन्धी टिप्पणी होस् वा दुई कम्पनीका सिइओहरुले विभिन्न मामिलाहरुमा प्रकट गर्ने…

    पुरा पढ्नुहोस
  • Photo of इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

    इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

    काठमाडौं फोटाहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ । थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै…

    पुरा पढ्नुहोस
  • Photo of समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना

    समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना

    इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो । पछिल्लो समय विश्वका चर्चित चर्चित पत्रिका तथा समाचार एजेन्सीहरुले आफ्ना…

    पुरा पढ्नुहोस
  • Photo of ‘पब्जी’ को स्थानमा अक्षयको ‘फौजी’ : सामाजिक सञ्जालमा उडाइदैछ मजाक

    ‘पब्जी’ को स्थानमा अक्षयको ‘फौजी’ : सामाजिक सञ्जालमा उडाइदैछ मजाक

    एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी’ जस्तै मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । यसको उद्देश्य भनेको भारतीय बजारमा पब्जीले बनाएको स्थान लिनु हो । चिनियाँ मोबाइल गेम पब्जीमाथि प्रतिबन्ध लगाउने बित्तिकै यसको घोषणा गरिएको थियो । बैङ्लुरुस्थित एनकोर गेम्स नामक कम्पनीले यो गेम तयार गरेको हो…

    पुरा पढ्नुहोस
  • Photo of भविष्यमा युद्ध लड्न अमेरिकाले बनायो रोबोटिक कुकुर

    भविष्यमा युद्ध लड्न अमेरिकाले बनायो रोबोटिक कुकुर

    यो साइन्स फिक्सनको कुनै दृश्यजस्तो देखिन्छ । अमेरिकाको एयरफोर्स प्लेनबाट निस्किएर चारखुुट्टे रोबोटिक कुकुर मोजाभे मरुभूमीस्थित एयरफिल्डमा कुद्न थाल्छ । यसले भविष्यमा हुने युद्धको सम्भावित झल्को दिन्छ । तर, गत साता सम्पन्न अमेरिकी सेनाको अहिलेसम्मकै उच्च प्रविधिको प्रयोग कुनै सिनेमाको दृश्य होइन । एयरफोर्स न्युुजले ३ सेप्टेम्बरमा जारी गरेको समाचार…

    पुरा पढ्नुहोस
  • Photo of ११ महान मस्तिष्क, जसको खोजले बदलियो संसार

    ११ महान मस्तिष्क, जसको खोजले बदलियो संसार

    आज हामी इतिहासका केही त्यस्ता महान् मस्तिष्कलाई सम्झदैँछौ, जसको खोज र आविष्कारले विश्वलाई बदल्न र आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । आज हामीले प्रयोग गर्ने प्रविधि र सेवासुविधा यी र यस्ता मस्तिष्कहरुको खोजकै जगमा उभिएको छ । को थिए त त्यस्ता अद्भूत मस्तिष्क भएका इतिहासका महापुरुष ? उनीहरुले…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker