स्वास्थ्य/जीवनशैली
-
कोरोना संक्रमणको जोखिम क्षेत्रमा एन्टिजेन प्रविधिबाट परीक्षण
स्वास्थ्य कार्यालय तनहुँले कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्र पहिचान गरी एन्जिेन प्रविधिबाट कोरोना परीक्षणको दायारालाई बढाउँदै लगेको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को हलासम्म कार्यालयबाट सम्पादन गरिएको कोभिड-१९ लगायत स्वास्थ्य कार्यक्रमका विषयमा पत्राकारहरुसंग अन्तरक्रिया गरी कोरोना परीक्षणको दायारलाई बढाइएको बताइएको हो । पछिल्लो समय तनहुँको शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा…
पुरा पढ्नुहोस -
बढ्दो लापरवाहीका कारण गाउँ पस्यो कोरोना, तनहुँमा संक्रमणदर घट्न सकेन (भिडियो सहित)
तनहुँमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण देखिन थालेको करिब दुइ महिना बितेको छ । समुदायस्तरमै संक्रमण फैलिएपछि रोकथाम तथा न्यूनिकरणका लागि भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको पनि डेढ महिना पुगेको छ । तर, कोरोना संक्रमितको संख्या भने दैनिक बढ्दै गइरहेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक…
पुरा पढ्नुहोस -
देवघाटको छिपछिपेमा अक्सिजन सहितको आइसोलेशन, कोरोना संक्रमितको उपचारमा सहज
तनहुँको ग्रामीण अर्थात कछार क्षेत्रका रुपमा परिचित छिपछिपेमा अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरिएको छ । ग्रामीण क्षेत्रका समुदायमा पछिल्लो समय कोरोना संक्रमितहरु भेटिन थालेपछि देवघाट गाउँपालिकाले संक्रमितको उपचारमा सहज बनाउने लक्ष्यका साथ अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको हो। नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि स्थानीय प्रशासनले…
पुरा पढ्नुहोस -
तनहुँका बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा संक्रमण बढ्दो
व्यापार व्यवसाय कि पुरै खोलौं कि केही दिन पूर्ण रुपमा बन्द गराऔं नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि तनहुँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको एक महिना बितेको छ । कोरोना संक्रमण तथा रोकथामका लागि भन्दै जारी गरिएको निषेधाज्ञा जेठ मसान्तसम्म लम्बिएको छ । निषेधाज्ञा लम्बाइएपनि जिल्लामा कोरोना संक्रमण दर…
पुरा पढ्नुहोस -
के हो पेप्टिक अल्सर ?
पेटमा म्युकसको एक चिल्लो पत्र हुन्छ जसले भेटको भित्री पत्रलाई पेप्सिन र हाइड्रोक्लोरिक एसिडको कडापनबाट बचाँउछ । यो एसिडको विशेषता भनेको यो पाचनको लागि आवश्यक हुन्छ तर यहि एसिड शरीरका अन्य तन्तुको सिधा सम्पर्कमा आएमा त्यसले नोक्सान पनि हुन्छ । यो एसिड र म्युकस पत्रको बीचमा तालमेल हुन्छ । यो…
पुरा पढ्नुहोस -
लापरवाहीका कारण तनहुँमा कोरोना संक्रमण दर दैनिक बढ्दो
तनहुँमा नयाँ भेरियन्ट सहितका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । जिल्लाको व्यास र शुक्लागण्डकी नगरपालिकामा संक्रमितको संख्या बढ्दै गएका छन् । कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि सर्वसाधारणबाट बढ्दो लापरवाहीका कारण दैनिक संक्रमितको संख्य बढ्दै गएको हो। नागरिकस्तरबाटै भएको लापरवाहीका…
पुरा पढ्नुहोस -
शुक्लागण्डकीका कोरोना संक्रमितलाई रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जडिबुटी औषधी वितरण
नयाँ भेरियन्ट सहित कोरोना भाइरस समुदायस्तरमै फैलिएको छ । कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बढी आक्रमण गर्ने र निको हुन समेत समय लाग्ने विज्ञहरु बताउँछन् । कोरोना विरुद्धका खोपहरु उत्पादन भएपनि सबैको पहुँचमा पुग्न सकेको छैन । त्यसैले पनि गाउँघरमा पाइने जडीबुटीहरु मिलाएर सेवन गरे फाइदाजनक हुने विज्ञहरुको…
पुरा पढ्नुहोस -
जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तनहुँद्वारा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधी वितरण
देवघाट गाउँपालिकालाई जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तनहुँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेदिक औषधीहरू हस्तान्तरण गरेको छ । प्रारम्भिक अवस्थादेखि नै होम आइसोलेसन र आइसोलेसन सेन्टरहरुमा योग तथा आयुर्वेदिक औषधिहरू वितरण गर्दै आइरहेको केन्द्रले बुधबार गाउँपालिकालाई पनि औषधीहरु हस्तान्तरण गरेको हो । केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले त्रिकटु चुर्ण,…
पुरा पढ्नुहोस -
शुक्लागण्डकी जेसीजद्वारा २५ थान अक्सिजन सिलिन्डर सहयोग
शुक्लागण्डकी जेसीजले जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटालाई २५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । जेसीजका बर्ष २०२१ का अध्यक्ष कृष्णबहादुर श्रेष्ठले अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा अस्पतालका कार्यकारी प्रमुख डा. श्रेष्ठले अहिले आफुहरु निकै कठिन अवस्थासंग जुधिरहेको बताए ।…
पुरा पढ्नुहोस -
मनपाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाईले मनपाङ स्वाथ्य चौकी म्याग्दे ६ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एकाईले ५०० पिस मास्क, ५ लिटर सेनिटाइजर, १० वटा फेस सिल्ड, २ प्याक ग्लोब्स स्प्रे बक्स, डस्टि्बन १ थान मनपाङ स्वाथ्य चौकीका कर्मचारी हिमाल गुरुङलाई प्रदान गरेको छ । नागरिकका लागि…
पुरा पढ्नुहोस