स्वास्थ्य/जीवनशैली
-
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ
ढोरपाटन : बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७ जना २० वर्ष मुनिका रहेका बताइएको…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पताल : ग्रामीण तहमा ‘स्मार्ट स्वास्थ्य सेवा’को सफल उदाहरण बन्दै
तनहुँ : तनहुँको ऐतिहासिक पर्यटकीय गाउँ बन्दीपुर, जहाँ पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा पनि पर्यटक आकर्षणसरह विस्तार हुँदै गएको छ । अब बन्दीपुरवासीका लागि अस्पताल पुग्न समयको बाध्यता छैन । बिहानको चिया अघि वा बेलुकी घर फर्किएपछि पनि स्वास्थ्य सेवा लिन सकिने वातावरण बनेको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पतालले…
पुरा पढ्नुहोस -
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव
विराटनगर : विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिनुभयो । दुई दिनमै निको भयो । तर केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधि फार्मेसीबाट ल्याएर खुवाउनुभयो, तर पनि असर गरेन । ज्वरो नघटेपछि बल्ल कोशी…
पुरा पढ्नुहोस -
स्वास्थ्य क्षेत्रको सुधारमा गण्डकी प्रदेश : आयुर्वेद चिकित्सालय तनहुँमा गुदारोगको निःशुल्क स्क्रिनिङ तथा उपचार सेवा
गण्डकी : गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय स्वास्थ्य क्षेत्र सुधारमा जुटेको छ । सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको मन्त्रालय चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनमा जुटेको हो । कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट तथा कार्यसञ्चालन निर्देशिका र मापदण्ड तयार गरी सम्बन्धित निकाय तथा कार्यालयमा पठाइसकिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद…
पुरा पढ्नुहोस -
सन्दर्भ विश्व दृष्टि दिवसः दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम
काठमाडौँ : ‘आफ्नो आँखालाई माया गरौँ’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर नै विश्वदृष्टि दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसका रुपमा विविध कार्यक्रम आयोजना गरी विश्वभर नै मनाउने गरिन्छ । यस वर्षको नाराले व्यक्तिगत दृष्टि स्वास्थ्यलाई प्राथमिकता दिने र सबैका लागि सर्वसुलभ र गुणस्तरीय…
पुरा पढ्नुहोस -
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
तेता के के हुँदै छ, यता बाढी पसेर फेरि हामी दुखिकै खायो मुटु कलेजा हामी भयौं बेघरबार, हामी भयौं बेघरबार चरी लैजा समाचार, हामी भयौं बेघरबार गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत सुन्दा यस्तो लाग्छ, नेपालको प्रत्येक वर्षको मनसुनी विपद्को कथा यही हो । निरन्तरको भारी वर्षासँगै देशका विभिन्न…
पुरा पढ्नुहोस -
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
चितवन : आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरु मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफँैमा खराब नभए पनि पकाउने तरिकाका कारण…
पुरा पढ्नुहोस -
तनहुँका दुई जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि
तनहुँमा दुई जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजमा मङ्गलबार परीक्षण गर्दा ती पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । यसअघि गत…
पुरा पढ्नुहोस -
एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?
गण्डकी : पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेङ्गी र ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु)को सङ्क्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार गत पुसयता प्रदेशका ११ वटै जिल्लामा गरी नौ सय ६४ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । सबैभन्दा बढी कास्कीमा ५०३ र सबैभन्दा कम मुस्ताङ र…
पुरा पढ्नुहोस -
तनहुँको जिपी कोइराला अस्पतालमा “इन्डोस्कोपी” सेवा सुरु
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सोमबारदेखि इन्डोस्कोपी सेवा औपचारिक रूपमा सुरु गरिएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त इन्डोस्कोपी मेसिन जडान गरी पहिलो परीक्षण सफल भएपछि सेवा नियमित सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए । मणिपाल अस्पतालका ग्यास्ट्रोलोजिस्ट डा. शंकर बराल…
पुरा पढ्नुहोस