स्वास्थ्य/जीवनशैली

  • Photo of कोरोना संक्रमितको उपचारमा समन्वय गर्न “क्विक रेस्पोन्स टिम” गठन

    कोरोना संक्रमितको उपचारमा समन्वय गर्न “क्विक रेस्पोन्स टिम” गठन

    भञ्ज्याङ समाचारदाता/दमौली जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र तनहुँको बैठकले कोरोना संक्रमितहरुको उपचारमा समन्वय गर्न क्विक रेस्पोन्स टिम गठन गरेको छ । केन्द्रको मंगलबार बसेको बैठकले कोभिड-१९ का संक्रमितहरुको उपचारमा समन्वय गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा तीन सदस्यीय टिम गठन गरेको हो । क्विक रेस्पोन्स टिमको सदस्यहरुमा जिल्ला…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा कोभिड-१९ संक्रमितको उपचारका लागि समन्वयात्मक भूमिका निर्वाह गरिने

    तनहुँमा कोभिड-१९ संक्रमितको उपचारका लागि समन्वयात्मक भूमिका निर्वाह गरिने

    भञ्ज्याङ समाचारदाता/दमौली पछिल्लो समय दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) संक्रमण तनहुँमा पनि ह्वात्तै बढ्को छ। कोरोना भाइरस संक्रमण न्युनिकरण र संक्रमितको उपचारका लागि पर्ने आवश्यक तयारी तथा व्यवस्थापनका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठले संक्रमितको उपचार व्यवस्थापनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने योजना बनाएका छन् । संक्रमित उपचारका…

    पुरा पढ्नुहोस
  • Photo of व्यासले अत्यावश्यक परिस्थितिमा नगरपालिकाकै सवारी सञ्चालन गर्ने

    व्यासले अत्यावश्यक परिस्थितिमा नगरपालिकाकै सवारी सञ्चालन गर्ने

    तनहुँको व्यास नगरपालिकाले कोभिड संकटको घडीमा अत्यावश्यक परिस्थितिमा नगरपालिकाका सवारी साधन परिचालन गर्ने भएको छ । कतिपय जिल्लामा कोभिडका बिरामीले एम्बुलेन्स लगायत सवारी साधन नपाएको विषय सार्वजनिक भइरहेको समयमा नगरपालिकाले यो निर्णय गरेको हो । नगर क्षेत्रमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको अवस्थालाई ख्याल गर्दै नगरपालिकाले हाल आवश्यक सेवाका…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा संक्रमितको संख्या बढ्दो, विवाह, भोजभतेरमा सहभागि बढि संक्रमित

    तनहुँमा संक्रमितको संख्या बढ्दो, विवाह, भोजभतेरमा सहभागि बढि संक्रमित

    तनहुँमा पछिल्लो केहीदिनयता कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । शनिबारसम्म २२ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । स्वास्थ्य कार्यालय तनहुँले र्सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार भानुमा ५, व्यासमा ५१, दमौल अस्पतालमा ५, शक्लागण्डकीमा ५९, भिमादमा ५३, म्याग्देमा ११, घिरिङमा ३, ऋषिङमा २,…

    पुरा पढ्नुहोस
  • Photo of कसरी मिलाउने खानपानमा सन्तुलन ?

    कसरी मिलाउने खानपानमा सन्तुलन ?

    पोषणविद्हरु भन्छन्, खाना नै सम्पूर्ण औषधि हो । यसको अर्थ खानामा ति सबै कुरा सामेल हुन्छन्, जो हाम्रो शारीरिक स्वास्थ्यको लागि जरुरत हुन्छ । शरीरलाई निरोगी राख्न, फुर्तिलो बनाउन, उर्जावान राख्न, दीर्घायु बनाउन खानपानको मूख्य भूमिका हुन्छ । खाना खानु भनेको भोक मेट्नु वा जिब्रोको तलतल मेट्नु मात्र होइन ।…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाले हप्तामा २ दिन पिसिआर परीक्षणका लागि नमुना संकलन गर्ने

    व्यास नगरपालिकाले हप्तामा २ दिन पिसिआर परीक्षणका लागि नमुना संकलन गर्ने

    तनहुँको व्यास नगरपालिकाले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण जोखिम बढ्दै गएपछि आवश्यक तयारीमा जुटेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिकाको बैठकले जिल्लामा निषेधाज्ञा जारी भएपछि सर्वसाधारणको स्वास्थ्य परीक्षणदेखि, कृषि उपजको बजारीकरणसम्मका लागि सहज बनाउने निर्णय गरेको छ । बैठकले विद्यमान कोभिड-१९ को दोस्रो लहरको संक्रमणलाई न्यूनीकरण…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा पर्याप्त छैनन् अक्सिजन सिलिन्डर

    तनहुँमा पर्याप्त छैनन् अक्सिजन सिलिन्डर

    कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो । विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र…

    पुरा पढ्नुहोस
  • Photo of सुख र दुःख अस्थायी छ– ओशो

    सुख र दुःख अस्थायी छ– ओशो

    मानिसको तीन प्रकारको अनुभूति हुन्छ । एक अनुभूति दुःखको हो, एक अनुभूती सुखको हो र एक अनुभूति आनन्दको हो । सुखको अनुभूति र दुःखको अनुभूति बाहिरबाट हुन्छ । जब बाहिर हामीले केही चाहन्छौं, प्राप्त गर्छौं तब सुख अनुभूत हुन्छ । हामीले जे चाहेका थियौं, त्यो पुरा भएन । अब हामी…

    पुरा पढ्नुहोस
  • Photo of घर आँगनमै स्वास्थ्य सेवा दिने व्यासको अभियान, ४० प्रतिशत महिलामा आङ खस्ने समस्या

    घर आँगनमै स्वास्थ्य सेवा दिने व्यासको अभियान, ४० प्रतिशत महिलामा आङ खस्ने समस्या

    तनहुँको व्यास नगरपालिकाले नगरबासिलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत नगरपालिकाले चार वटा वडामा सञ्चालित पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविरबाट ४५७ महिला लाभान्वित भएका छन्। वडा नं. ८, ९, १० र ११ मा नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा महिलाहरुले उपचार…

    पुरा पढ्नुहोस
  • Photo of आदिकवि भानुभक्त क्याम्पसलाई रोज फाउण्डेशनद्वारा स्वास्थ्य सामाग्रि हस्तान्तरण

    आदिकवि भानुभक्त क्याम्पसलाई रोज फाउण्डेशनद्वारा स्वास्थ्य सामाग्रि हस्तान्तरण

    तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसलाई किशोरी स्वास्थ्य सामग्रि हस्तान्तरण गरिएको छ । काठमाडौंको रोज फाउण्डेशनले बुधबार २/२ थान सेनिटरि प्याड भेन्डिङ मेसिन र प्रयोग गरेको प्याड जलाउने विद्युतीय मेसिनका साथमा १ वोरा गुणस्तरीय सेनिटरि प्याड हस्तान्तरण गरेको हो । उक्त स्वास्थ्य सामाग्रिहरु रोज वहिनि विद्यालय स्वस्थ्य परियोजनाले उपलव्ध गराएको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker