स्वास्थ्य/जीवनशैली
-
‘को-हजबेण्ड’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ -को-हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा छनौट भएको छ । युरोपको जर्मनीस्थित १८ औं टेगेन्सी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड) छनौट भएको हो । यो दुबै देशमा अक्टोबर…
पुरा पढ्नुहोस -
गाउँ पस्यो मुटुरोग
सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी यातयात सञ्जाल…
पुरा पढ्नुहोस -
ऋषि पञ्चमी अर्थात ऋषिको पूजा गरी हरितालिका तीज पर्व सम्पन्न
ऋषि पञ्चमी पर्वका अवसरमा महिलाहरुले ऋषिको पूजा आरधना गरी मनाएका छन् । ऋषि पञ्चमी पूजा, दतिवन लगायतका कार्य गरी महिलाहरुले यस वर्षो हरितालिका तीज पर्व सम्पन्न गरेका छन् । ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पञ्चमी तिथिलाई ऋषि पञ्चमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थीयुक्त पञ्चमी तिथि ऋषि पञ्चमीको लागि…
पुरा पढ्नुहोस -
दीर्घजिवी बनाउने प्राकृतिक चिकित्सालय
गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो । समितिका सचिव कृष्ण खड्काले भवन निर्माण, उपकरण जडान, व्यवस्थापन र चिकित्सक नियुक्त भइसकेको आगामी असोजदेखि बिरामी भर्ना…
पुरा पढ्नुहोस -
गर्भ बस्न गाह्रो भइरहेको छ ? यी प्रभावकारी तरिकाले बढाउनुहोस् प्रजनन क्षमता
हरेक विवाहित जोडी एक समयपछि परिवारलाई अघि बढाउने योजना बनाउने गर्छन् । यद्यपि, यो सबैका लागि त्यति सहज हुँदैन । कहिलेकाँही गर्भवती हुन धेरै नै समय पनि लाग्ने गर्छ । विशेषज्ञका अनुसार यदि तपाईं बच्चाको योजना बुनिरहनुभएको छ भने फर्टाइल डेज र स्वस्थ तौलदेखि केही सप्लिमेन्टको आवश्यक छ । यसका…
पुरा पढ्नुहोस -
फाटेको जिन्स : गरिबहरुको बाध्यता कसरी आधुनिक पुस्ताको फेसन बन्यो ?
भारतको उत्तराखण्डका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावतले केही दिनअघि फाटेको जिन्सको बारेमा दिएको एक विवादित बयानपछि भारतीयहरुले ट्वीटरमा #rippedjeans रिप्ड जीन्स ट्रेन्ड सुरु गरे । तीरथ सिंहले ‘फाटेको जिन्स’ लगाउने महिलामाथि गरेको टिप्पणीले सामाजिक सञ्जालमा केटाहरुको समेत फाटेको जिन्सको फोटो ट्याग गर्न थाले। यसरी रिप्ड जिन्सलाई लिएर चर्चा सुरु भएको…
पुरा पढ्नुहोस -
तनहुँमा “तपाईको मास्क खोई ?” अभियान
कोभिड-१९ संक्रमण वृद्धिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गरेको छ । यही अभियान अन्तरगत तनहुँमा पनि स्वास्थ्य कार्यालय, नेपाल प्रहरी तथा विभिन्न सामाजिक संघ संस्थाको सहभगितामा ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गरिएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता…
पुरा पढ्नुहोस -
विभिन्न रोगबाट हुने कब्जियतबाट कसरी छुटकारा पाउने ?
खाना खाइसकेपछि मलत्याग पनि सही रुपमा हुनुपर्छ । नियमित दिसा–पिसाब हुनु पनि स्वास्थ्य जीवनको सूचक हो । तर, कतिपयलाई मलत्यागमा समस्या हुने गर्छ । नियमित रुपमा खाना खाइरहेको भएता पनि दिसामा कठिानाई हुन्छ। उनीलाई लामो समयसम्म शौचालय बस्नुपर्ने हुन्छ । यद्यपि पेट सफा हुँदैन । जब राम्ररी दिसा हुँदैन, तब…
पुरा पढ्नुहोस -
अनुमति बिनै खुलेका विद्यालय तनहुँ प्रशासनले बन्द गरायो, दैनिक संक्रमितको संख्या बढ्दो
तनहुँमा कोभिड-१९ संक्रमण जोखिम बढ्दै गएको छ । संक्रमण जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले साउन २० गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै लम्ब्याएको छ । तर, जिल्लाका केही स्थानीय तहमा विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गर्राई पठनपाठन सुचारु गर्न थालिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले…
पुरा पढ्नुहोस -
एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै
यहाँ एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्पक, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो । नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य…
पुरा पढ्नुहोस