स्वास्थ्य/जीवनशैली

  • Photo of विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्

    विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्

    तेता के के हुँदै छ, यता बाढी पसेर फेरि हामी दुखिकै खायो मुटु कलेजा हामी भयौं बेघरबार, हामी भयौं बेघरबार चरी लैजा समाचार, हामी भयौं बेघरबार गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत सुन्दा यस्तो लाग्छ, नेपालको प्रत्येक वर्षको मनसुनी विपद्को कथा यही हो ।  निरन्तरको भारी वर्षासँगै देशका विभिन्न…

    पुरा पढ्नुहोस
  • Photo of दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

    दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

    चितवन : आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरु मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफँैमा खराब नभए पनि पकाउने तरिकाका कारण…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका दुई जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

    तनहुँका दुई जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

    तनहुँमा दुई जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजमा मङ्गलबार परीक्षण गर्दा ती पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । यसअघि गत…

    पुरा पढ्नुहोस
  • Photo of एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

    एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

    गण्डकी : पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेङ्गी र ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु)को सङ्क्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार गत पुसयता प्रदेशका ११ वटै जिल्लामा गरी नौ सय ६४ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । सबैभन्दा बढी कास्कीमा ५०३ र सबैभन्दा कम मुस्ताङ र…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको जिपी कोइराला अस्पतालमा “इन्डोस्कोपी” सेवा सुरु

    तनहुँको जिपी कोइराला अस्पतालमा “इन्डोस्कोपी” सेवा सुरु

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सोमबारदेखि इन्डोस्कोपी सेवा औपचारिक रूपमा सुरु गरिएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त इन्डोस्कोपी मेसिन जडान गरी पहिलो परीक्षण सफल भएपछि सेवा नियमित सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए । मणिपाल अस्पतालका ग्यास्ट्रोलोजिस्ट डा. शंकर बराल…

    पुरा पढ्नुहोस
  • Photo of महिलाको कलेजोमा तीन महिनाको ‘बच्चा’ !

    महिलाको कलेजोमा तीन महिनाको ‘बच्चा’ !

    दिल्ली : गर्भावस्थाको एउटा चकित पार्ने घटना प्रकाशमा आएको छ। यो घटना अनौठो छ किनभने भ्रूण पाठेघरमा नभइ महिलाको कलेजोमा विकास भइरहेको थियो। भारतको पश्चिमी उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको दस्तुरा गाउँकी ३५ वर्षीय सर्वेश गर्भवती भएको तीन महिना पुग्दै थियो। निरन्तर बान्ता भइरहने र सधैं थाकेको अवस्थामा हुन्थिन् उनी। दिनप्रतिदिन…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका ३४३ जनासहित गण्डकीमा चार हजार ‘किशोरी आमा’

    तनहुँका ३४३ जनासहित गण्डकीमा चार हजार ‘किशोरी आमा’

    ढोरपाटन (बागलुङ) : कानुनले २० वर्षअगावै विवाह गर्न बर्जित गरेको छ । बालविवाह रोक्नका लागि सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यसको न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह…

    पुरा पढ्नुहोस
  • Photo of काहुँशिवपुरमा विश्व स्तनपान सप्ताह

    काहुँशिवपुरमा विश्व स्तनपान सप्ताह

    ऋषिङ गाउँपालिका–२ स्थित काहुँशिविपुर स्वास्थ्य चौकीमा सोमबार “स्तनपानलाई प्राथमिकता दिऔँः सहयोगी वातावरण निर्माण गरौँ” भन्ने मूल नाराका साथ आयोजित विश्व स्तनपान सप्ताह–२०८२ कार्यक्रमका सहभागिहरु । सहभागिहरुलाई स्तनपान सम्बन्धी स्वास्थ्य शिक्षाका विषयमा सहजिकरण गरिएको थियो । कार्यक्रममा सुनौला हजार दिन अन्तरगतका आमाहरूलाई लक्षित गरी स्तनपानको महत्व, व्यवहारिक अभ्यास, पोषण, नवजात सन्तानको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको घिरिङ गाउँपालिकामा पहिलोपटक अल्ट्रासाउण्ड सेवा उपलब्ध

    तनहुँको घिरिङ गाउँपालिकामा पहिलोपटक अल्ट्रासाउण्ड सेवा उपलब्ध

    घिरिङ : तनहुँको घिरिङ गाउँपालिकामा पहिलोपटक अल्ट्रासाउण्ड सेवा उपलब्ध भएको छ । ग्रामीण क्षेत्रमा रहेको पालिकाको सेवा क्षेत्रमा पहिलोपटक अल्ट्रासाउण्ड सेवा शुभारम्भ गरिएको हो । गाउँपालिकाले बुधबार एक औपचारिक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त करिब १७ लाख रुपैयाँ बराबरको भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मेसिन सुन्धारा…

    पुरा पढ्नुहोस
  • Photo of परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

    परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

    गण्डकी : नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । यस क्षेत्रमा गरिएको लगानीले किशोरकिशोरी तथा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने जनाउँदै सङ्घले प्रदेश सरकारलाई सो आग्रह गरेको हो । सङ्घद्वारा यहाँ आयोजित ‘गण्डकी प्रदेशमा परिवार नियोजन…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker