समाचार
-
मुग्लिन–पोखरा सडक विस्तार योजना : आँबुखैरेनी र बन्दीपुर खण्डमा १९.५ किलोमिटर सडक कालोपत्र
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर…
पुरा पढ्नुहोस -
भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा मुग्लिन–पोखरा योजनाको सडक र पुल अनुगमन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्डअन्तर्गतको निर्माणाधीन पुलको आज अनुगमन गर्नुभएको…
पुरा पढ्नुहोस -
प्राङ्गारिक उत्पादन अध्ययनको केन्द्र होलीग्रिन
डुम्रे (तनहुँ) : नेपाल कृषि प्रधान देश हो । यद्यपि खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन वृद्धि गरी…
पुरा पढ्नुहोस -
शिलान्यासको सात वर्षपछि आदिकवि भानुभक्तको घर निर्माण गर्ने सहमति
शिलान्यासको सात वर्षपछि आदिकवि भानुभक्तको घर निर्माणको तयारी थालिएको छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको शिखरकटेरीमा भानुगृह…
पुरा पढ्नुहोस -
पुतली नाच संरक्षणमा युवाको सक्रियता
बागलुङमा सबैभन्दा पुरानो मानिने पुतली नाच संरक्षणमा नयाँ पुस्ताले चासो देखाएका छन् । बाइसे-चौबीसे राजाको पालादेखि सञ्चालन हुँदै आएको सो…
पुरा पढ्नुहोस -
बन्दीपुरमा बजार अनुगमन
तनहुँको बन्दीपुर गाउँपालिकाले पालिकाभित्रका बजार क्षेत्रमा सञ्चालित खाद्यान्न, किराना, होटल लगायतको अनुगमन गरेको छ । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा…
पुरा पढ्नुहोस -
नमूना आवास निर्माणका लागि म्याग्देका लाभग्राहीको नाम स्वीकृत
विपन्न वर्गका लागि घर निर्माण गर्न तनहुँको म्याग्दे गाउँपालिकाले लाभग्राहीको नाम स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा आर्थिकरूपमा…
पुरा पढ्नुहोस -
“बारपाक सुलिकोटमा बालबालिकामा रक्तअल्पताको समस्या”
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत पालिकाभित्र अध्ययनरत…
पुरा पढ्नुहोस -
तोड्फोड गरिएको १७ वर्षपछि राजा महेन्द्रको शालिकमा टाउँको जोडियो
तनहुँको सदरमुकाम दमौली स्थित प्रशानचोकमा रहेको स्व. राजा महेन्द्रको शालिकमा टाउँको हालिएको छ । वि.सं. २०६२/०६३ को आन्दोलनका क्रममा आन्दोलनकारीले…
पुरा पढ्नुहोस -
दश वर्षपछि सञ्चालनमा आउँदै ठिमुरा-देवघाट जोड्ने पुल
भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आउँदैछ । विभिन्न कठिनाइसँगै पुल निर्माणको काम…
पुरा पढ्नुहोस