समाचार
-
हार्दैमा जीवन सकिदैन : व्यासकी उपप्रमुख उम्मेदवार घर्ती
तनहुँको व्यास नगरपालिकामा नेकपा एमालेबाट उपप्रमुखका उम्मेदवार बसुन्धरा र्घर्तीले हार्दैमा जीवन नसकिने बताएकी छन् । नगरपालिकाको मतपरिणाम र्सार्वजनिक भएपछि र्घर्तीले…
पुरा पढ्नुहोस -
शुक्लागण्डकीमा जबरजस्ती करणीको अभियोगमा विक पक्राउ
२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० मान्द्रेका ३२ वर्षीय जीवन विक भन्ने जुठे विक पक्राउ परेका छन्…
पुरा पढ्नुहोस -
जनताको विश्वासलाई शिरमा राखेर काम गर्न वरिष्ठ नेता पौडेलको आग्रह
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।…
पुरा पढ्नुहोस -
तनहुँका दशमध्ये पाँचमा कांग्रेस, चारमा एमाले, एकमा माओवादी
स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका दशवटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । व्यास नगरपालिकाको मतगणना आइतबार राति सम्पन्न भएपछि जिल्लाका…
पुरा पढ्नुहोस -
आँवुखैरेनीका अध्यक्षको पहिलो निर्णय : “सामाजिक सुरक्षा भत्ता टोलटोलमा पुर्याउने, निःशुल्क एम्बुलेन्स सेवा”
तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले पदभार ग्रहणसँगै महत्वपूर्ण निर्णयहरु गरेका छन् । उनले गाउँपालिका भित्र छ वटै वडामा सामाजिक…
पुरा पढ्नुहोस -
नवलपुर र तनहुँ जोड्ने कालीगण्डकीको पुल अलपत्र
पाँच वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ । नवलपरासी…
पुरा पढ्नुहोस -
इन्धनको मूल्यमा भारी वृद्धि, अब एक लिटर पेट्रोलको १८० रुपैयाँ
नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर…
पुरा पढ्नुहोस -
तनहुँका निर्वाचित जनप्रतिनिधिले शपथग्रहणसंगै कार्यभार सम्हाले
तनहुँका निर्वाचित जनप्रतिनिधिहरुले शपथग्रहणसंगै कार्यभार सम्हालेका छन् । म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका,…
पुरा पढ्नुहोस -
आँवुखैरेनीका नवनिर्वाचित चुमान तनहुँका कान्छो अध्यक्ष
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष शुक्र चुमान जिल्लाकै कान्छो अध्यक्ष बनेका छन् । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामध्ये आँबुखैरेनीका…
पुरा पढ्नुहोस -
तनहुँमा ७ जना महिला उपप्रमुखमा, २ वडाध्यक्षमा निर्वाचित
स्थानीय निर्वाचनको मतगणना सकिएसंगै पालिकाका प्रमख उपप्रमुखले आ-आफ्नो जिम्मेवारी सम्हाल्न थालेका छन् । जिल्लाका १० पालिकामध्ये ९ पालिकाको मतपरिणाम सार्वजनिक…
पुरा पढ्नुहोस