समाचार
-
तनहुँका ७ जना सहित २,४४४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन…
पुरा पढ्नुहोस -
नेकपा एमाले तनहुँको उपाध्यक्षमा कंडेल र सचिवमा ढकाल निर्वाचित
नेकपा एमाले तनहुँको उपाध्यक्षमा हरिराज कंडेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणना अनुसार ३६४ मत प्राप्त गरी कंडेल उपाध्यक्षमा…
पुरा पढ्नुहोस -
तनहुँसुर “इको ट्रेक”का लागि पूर्वाधार निर्माण
तनहुँको व्यास नगरपालिका-११ स्थित तनहुँसुर इको ट्रेकमा सिँढी निर्माण गरिएको छ । पदयात्रा गर्दै तनहुँसुर पुग्ने पदयात्रीको सजिलोका लागि उक्त…
पुरा पढ्नुहोस -
तनहुँको बन्दिपुर -२ कुकुर्दीमा माघ १ गते गोरु जुधाई प्रतियोगिता हुने
तनहुँको बन्दिपुर गाउँपालिका-२ कुकुर्दीमा माघ १ गते गोरु जुधाईं प्रतियोगिता हुने भएको छ । नेपाल तरुण दल बन्दिपुर वडा नम्बर…
पुरा पढ्नुहोस -
तनहुँ प्रहरीद्वारा विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न…
पुरा पढ्नुहोस -
देवघाटमा लाग्ने माघे सङ्क्रान्तिसहित मेला महोत्सव बन्द
देवघाटमा लाग्ने माघे सङ्क्रान्तिसहितका जिल्लामा सञ्चालन भइरहेका र हुने तयारीमा रहेका मेला महोत्सव बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा…
पुरा पढ्नुहोस -
नेकपा एमाले तनहुँको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत, उपाध्यक्ष, सचिव, खुल्लासदस्य, अल्पसंख्याक लगायतका पदमा मतदान
नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । यसअगाडी उपाध्यक्ष रहेका श्रेष्ठ नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाद्वारा ३ दिने कृषि तथा पशुपंक्षी मेला
कृषकले उत्पादन गरेको उपजलाई प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिकाले प्रथम कृषि तथा पशुपंक्षी मेला-२०७८ आयोजना गर्ने भएको छ ।…
पुरा पढ्नुहोस -
एमाले तनहुँको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत, अन्य पदमा पनि सर्वसम्मतको कोशिस
नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । यसअगाडी उपाध्यक्ष रहेका श्रेष्ठ नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत…
पुरा पढ्नुहोस -
पर्यटकीय गाउँ टुटेपानीको घरघरमा लिफ्ट प्रविधिबाट खानेपानी
गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा परिचित भानु नगरपालिका-१३ मिर्लुङ स्थित टुटेपानी गाउँमा लिफ्ट प्रविधिबाट खानेपानी वितरण थालिएको छ । ग्रामीण…
पुरा पढ्नुहोस