Top 3 Feature Posts
-
किसानलाई बाँदर धपाउन बन्दुक
तनहुँको बन्दिपुर गाउँपालिकाको ६ वटै वडाका कृषकलाई बाँदर धपाउनकालागि बन्दुक वितरण गर्दै वडा नं. १ का अध्यक्ष एवं प्रवक्ता शिवकुमार…
पुरा पढ्नुहोस -
थाइराइड मेसिन खरिदका लागि आँबुखैरेनीका कर्मचारीको आर्थिक सहयोग
आँवुखैरेनी अस्पतालमा थाइराइड मेखिन खरिदकाका लागि आँबुखैरेनी गाउँपालिकाका कर्मचारीले पारिश्रमिकबाट आर्थिक सहयोग उपलब्ध गराएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत…
पुरा पढ्नुहोस -
विद्यार्थीको पिटी प्रदर्शन
गोरखाको गण्डकी गाउँपालिका-२ ताङ्लीचोक पातीस्वारा स्थित श्री ताङ्लीचोक माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहानी प्रार्थना र पिटीमा सहभागि हुँदै । विद्यालयमा करिब…
पुरा पढ्नुहोस -
कृषकलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर
तनहुँको म्याग्दे गाउँपालिकाद्वारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गर्दै । पालिकाको कृषि शाखाको स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका…
पुरा पढ्नुहोस -
दुइवटा सिम चलाएको निहुँमा श्रीमतीको हत्या, श्रीमान पक्राउ (भिडियो सहित)
तनहुँको व्यास नगरपालिका-४ स्थित चिहानडाँडामा गत मंगलबार बोराभित्र भेटिएको महिलाको शवको पहिचान खुलेको छ । उक्त स्थानको सुवर्ण मार्गको कच्ची…
पुरा पढ्नुहोस -
मगर संस्कार र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सादीखोलावासी
मखमलको चोली, छिटको गुन्यूँ, पटुकी, घलेक, टिकिस, पछ्यौरी, खुर्पेटोसहितको परम्परागत पोसाकमा चिटिक्क सजिएर पाहुनाको स्वागत गर्न लस्करै उभिन्छन् सादीखोलाका मगर…
पुरा पढ्नुहोस -
हुँदै नभएको वडा तोकेर बजेट विनियोजन
माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर…
पुरा पढ्नुहोस -
मौलिकता गुमाउँदै घान्द्रुक
विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्नुुहुन्थ्यो । गाउँको तल विद्यालय थियो । उहाँ…
पुरा पढ्नुहोस -
बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार
विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रू ६४…
पुरा पढ्नुहोस -
इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै
लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयका लागि तयारी अघि बढाइएको छ…
पुरा पढ्नुहोस