Top 3 Feature Posts
-
प्रथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव सुरु, मन्त्री श्रेष्ठद्वारा उद्घाटन
तनहुँको दमौलीमा प्रमथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव शुक्रबारबाट सुरु भएको छ । व्यास-५ को पाटनमा पाटन युवा क्लवले…
पुरा पढ्नुहोस -
अबको राजनीतिक जनताको सेवाको निम्ति हुनुपर्छ : जसपा अध्यक्ष भट्टराइ
जनता समाजवादी पार्टी -जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले अबको राजनीति जनताको सेवाका निम्ति हुनुपर्ने बताएका छन…
पुरा पढ्नुहोस -
लोकतन्त्र, राष्ट्रियता र विकासका सवालमा कांग्रेससँग सहकार्य हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, राष्ट्रियता, लोकतन्त्र, न्याय र समानताका प्रश्नमा नेपाली कांग्रेससँग सहकार्य गर्न एमाले तयार…
पुरा पढ्नुहोस -
काँग्रेस महाधिवेशन : एकता र सहकार्यका लागि अध्यक्ष दाहालको आग्रह
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरुका बीचमा एकता, सहकार्य र साझा संस्कृतिका लागि आह्वान गर्नुभएको छ । नेपाली…
पुरा पढ्नुहोस -
कांग्रेसको १४औँ महाधिवेशन आजदेखि
नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूणर् तयारी…
पुरा पढ्नुहोस -
हुन सकेन मानवअधिकारको अवस्था सन्तोषजनक
नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूणर्रूपमा कार्यान्वयन भएको देखिएको छैन…
पुरा पढ्नुहोस -
किसानका घरमै माटो परीक्षण
तनहुँको बन्दिपुर गाउँपालिकाको याम्पका किसानको घरघरमै मोबाईल भेनको प्रयोग गरी माटो परीक्षण गर्दै कृषि प्राविधिकहरु । किसानको खेतबारीमा माटोका कारण…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाको स्वेच्छिक अवकास र शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि पारित
तनहुँको व्यास नगरपालिकाले दुइ वटा कार्यविधी र एउटा निर्देशिका पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा विहीबार बसेको कार्यपालिका…
पुरा पढ्नुहोस -
तनहुँको बन्दिपुर-२ मा स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया
तनहुँको बन्दिपुर गाउँपालिका-२ कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको छ । इन्सेक तनहुँले विहीबार गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा…
पुरा पढ्नुहोस -
मृगौला पीडितलाई तनहुँ समाज हङकङको आर्थिक सहयोग
तनहुँ समाज हङकङले दुबै मृगौला फेल भएकालाई आर्थिक सहयोग गरेको छ । समाजले व्यास-९ भोटेनीका दुबै मृगौला फेल भई उपचाररत…
पुरा पढ्नुहोस