Top 3 Feature Posts
-
व्यासको दोभानले जित्यो जिल्लास्तरीय लिगको उपाधि
तनहुँको भिमाद नगरपालिका स्थित भिमाद रङ्गशालामा सञ्चालन गरिएको जिल्लास्तरीय लिग फुटलबल प्रतियोगिताको उपाधि व्यास नगरपालिकाको दोभान युवा क्लवले प्राप्त गर्न…
पुरा पढ्नुहोस -
‘प्रचण्ड’को दोहोरो चरित्रका कारण देशमा संकट आयो : एमाले अध्यक्ष ओली, वैशाख ३० मा पाँचै दलसँग भिड्छौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहोरो चरित्रका कारण देशमा संकट आएको बताए ।…
पुरा पढ्नुहोस -
एमाले अध्यक्ष ओली पोखरामा : जसपाका ४ केन्द्रीय सदस्यसहित सयौंलाई एमालेमा प्रवेश गराइदै
एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा आइपुगेका छन् । गण्डकी प्रवेश कमिटीले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन आज ओली…
पुरा पढ्नुहोस -
तनहुँको दुम्सीचौरमा नगर स्तरीय कोभिड अस्पताल निर्माण सुरु
तनहुँको व्यास नगरपालिकाले दुम्सीचौरमा नगर स्तरीय कोभिड अस्पताल निर्माण सुरु गरेको छ । व्यास–१० स्थित पीसीआर प्रयोगशालाको आडमै रहेको सार्वजनिक…
पुरा पढ्नुहोस -
लमजुङका सरकारी कार्यालयले आवश्यक काम गर्न नसक्दा न्यून प्रगति
यहाँ रहेका सरकारी कार्यालयले आवश्यक काम गर्न नसक्दा न्यून प्रगति भएको देखिएको छ । जिल्लामा गण्डकी प्रदेश सरकारको मातहतमा रहेका…
पुरा पढ्नुहोस -
महिला मजदुर
तनहुँको व्यास नगरपालिका-१ भादगाउँमा एक घर ढलानका लागि सिमेन्ट, बालुवा र गिट्टी घोल्ने मिक्चिरलाई तान्दै गरेका महिलाहरु । पुरुषहरु वैदेशिक…
पुरा पढ्नुहोस -
एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने…
पुरा पढ्नुहोस -
आँबुखैरेनीमा तीन वटा खानेपानी योजना, व्यक्तिगत पहलमा धेरै बस्तिमा पानी पुर्याएको छु : नेता भट्टर्राई
तनहुँको आँवुखैरेनी गाउँपालिकाको वडा नं. २ मा तीन वटा खानेपानी योजना उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द…
पुरा पढ्नुहोस -
बन्दिपुरको कल्चोकमा दलित अधिकार तथा नेतृत्व विकास तालिम
‘गाउँटोलमा छ हाम्रो सरोकार, हरेक क्षेत्रमा दलित समुदायलाई विशेष अधिकार’ भन्ने नारा सहित दलित उत्थान विकास समाज बन्दिपुर-५ कल्चोक तनहुँले…
पुरा पढ्नुहोस -
घरेलु तानमा मगर पोशाक बुन्दै
तनहुँको घिरिङ गाउँपालिका-३ सुन्धारा निवासी ५३ वर्षीया सीता राना तानमा मगर पोशाक कछाड बुन्दै । उनले एउटा कछाडको तीन हजार…
पुरा पढ्नुहोस