स्वास्थ्यका लागि योग

तनहुँको व्यास नगरपालिका-४ स्थित विर्ता टोल विकास संस्था र पतञ्जली योग विज्ञान शिविर, पतञ्जली योग समिति तनहुँले संयुक्त रुपमा सञ्चालन गरेको योग शिविमा योगा गर्दै स्थानीय । स्थानीय रामज्योती बोर्डिङ स्कूल प्राङ्गणमा आइतबारबाट सुरु गरिएको योग कार्यक्रम दश दिनसम्म सञ्चालन गरिने भएको छ । तस्विर : भञ्ज्याङ










