जलाइएका सरकारी सवारी साधान

गत वर्ष भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा जलाइएका जिल्ला प्रशासन कार्यालय तनहुँका सवारीसाधान । जलेर पुनः प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेका यी सवारी साधान हालसम्म पनि कार्यालय परिसरमै असुरक्षित थन्किएका छन् । आन्दोलनका क्रममा जलाइएको कार्यालय भवन भने रेक्ट्रोफिटिङ प्रविधिबाट पुनःनिर्माण भइरहेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










