नसर्ने रोग सम्बन्धी स्क्रीनिङ

राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ मुल समारोह समिति तनहुँले विहीबार बिहान दमौलीमा आयोजना गरेको नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम (नसर्ने रोग सम्बन्धी स्कmीनिङ)मा सहभागिको स्वास्थ्य परीक्षण गरिदै ।

प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल, प्रदेश आयुर्वेद चिकित्सालय र व्यास नगरपालिकालेको संयोजनमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।

तस्विर : भञ्ज्याङ










