होमपेज /तस्विर/चिनियाँ पर्यटक बन्दीपुरमा चिनियाँ पर्यटक बन्दीपुरमा १५ चैत्र २०८०, बिहीबार ११:३८ पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका चिनियाँ पर्यटकहरु । पछिल्लो समय बन्दीपुरमा वाह्य पर्यटकको आगमन बढ्दै गएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर