पृथ्वीराजमार्गमा कालोपत्रको तयारी

पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनीतर्फसात किलोमिटर सडक कालोपत्रको तयारी गरिदै । मुग्लिन-पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले आँबुखैरेनीतर्फाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको छ । योजनाले चालु आर्थिक वर्षभत्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










