विपन्न समुदायलाई हिमानी ट्रष्टको खाद्यान्न

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण खाद्यान्न अभाव झेलिरहेका समुदायलाई हिमानी ट्रष्ट तनहुँले व्यास र आँबुखैरेनीमा उपलब्ध गराएको खाद्यान्न । ट्रष्टले व्यास-४ मा ११, व्यास-१२ मा १० र आँबुखैरेनीमा १० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । तस्विर : भञ्ज्याङ










