भिमादमा साइलेज उद्योग

तनहुँको भिमाद नगरपालिकाले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत पशुपालक कृषकलाई घाँसको अभाव टार्न घाँस भण्डारण गर्ने प्रविधि साइलेज उद्योग सञ्चालनका लागि मेसिन परीक्षण गरिदै ।

नगरपालिकाले डेरी सहितको साइलेज उद्योगका लागि आवश्यक मेशिनरी सामान तथा भौतिक संरचनाको निर्माण गरेको छ । उद्योग संचालनका लागि नगरपालिकाले भिमाद उद्यम सहकारी संस्था लिमिटेडसँग सम्झौता गरेको छ । तस्विर : भञ्ज्याङ










