मनै लोभ्याउने तनहुँको ऐना पहराको झरना (फोटोफिचर)
तनहुँको आँवुखैरेनी गाउँपालिका नजिकै रहेको मनमोहक ऐना पहराको झरना । मनसुनी वर्षा शुरु भएपछि झरनामा पानी बढेसंगै निकै लोभलाग्दो र आकर्षक बनेको छ ।
पृथ्वी राजमार्गसंगै रहेको ऐना पहारामा झरेको झरनाको मनोरम दृश्य अवलोकन गर्नका लागि मानिसहरुको ठूलो भिड लाग्ने गरेपनि कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका कारण झरनासंग रमाउन अहिले कोही पनि पुग्न सकेका छैनन् ।
तस्विर : प्रदीपराज वन्त/रासस










