होमपेज /तस्विर/कृषकलाई हाते ट्रयाक्टर कृषकलाई हाते ट्रयाक्टर ४ श्रावण २०७८, सोमबार ११:१४ कृषि क्षेत्रलाई प्रविधियुक्त बनाउने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई उपलब्ध गराएको हाते ट्याक्टर । गाउँपालिकाले पचास प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर