जग्गादातालाई नगरपालिकाको सम्मान

तनहुँको भिमाद नगरपालिका वडा नं. ३ को वडा कार्यलय भवन उद्घाटन समारोहमा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने दातालाई सम्मान गर्दै नगरप्रमुख मेखबहादुर थापा ।

स्थानीय खगीमाया कुमाल (८ आना), तिलसरा कुमाल (८ आना), मेख बहादुर कुमाल (८ आना), देउ नारायण कुमाल (५ आना), शंकर प्रसाद गैह्रे (२ आना), बाबुराम पुरी (व्यास-३, २ आना), गोविन्द पन्त (व्यास-२, २ आना) र विष्णु राम थापा (व्यास-३, २ आना)ले वडा भवनलाई २ रोपनी ५ आना जग्गा उपलब्ध गराएका छन् । तस्विर : भञ्ज्याङ










