बालबालिकालाई न्यानो कपडा

बन्दिपुर-५ स्थित कालिका प्राथमिक विद्यालय थुम्काका बालबालिकालाई न्यानो कपडा, शैक्षिक र स्वास्थ्य सामग्री वितरण पछि सामुहिक तस्विरमा । स्थानीय युवा सन्तोष रेग्मीले विद्यालयमा अध्ययनरत २५ जना बालबालिकालाई उक्त सामाग्रि उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक धनप्रसाद लामिछानेले बताए । तस्विर : डिपी अधिकारी/भञ्ज्याङ










