होमपेज /Top 3 Feature Posts/दसैंमा पीङको रमाइलो दसैंमा पीङको रमाइलो २६ आश्विन २०७८, मंगलवार १९:३१ तनहुँको व्यास नगरपालिका-१२ कमलबारी स्थित कन्टेनर कफि हब प्राङ्गणमा हालिएको लिङ्गे पीङ खेल्दै टिकटक बनाउँदै युवतीहरु । पछिल्लो समय पीङ संस्कृति लोप हुँदै जान थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर