माओवादी बन्दिपुर गाउँ कमिटीको अध्यक्षमा कायस्थ चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बन्दिपुर गाउँ कमिटीको प्रथम अधिवेशनबाट जीवन कायस्थको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी निर्वाचित भएका छन् । गाउँकमिटीको उपाध्यक्षमा करुणा गुरुङ, ध्रुव लामिछाने र लोक बहादुर बानिया चयन भएका छन् ।

त्यस्तै सचिवमा सुदिप पोख्रेल, सहसचिव सुरेश लामिछाने, कोषाध्यक्ष अरबिन्द्र भट्टराइ चयन भएको बताइएको छ । प्रथम अधिवेशनबाट प्रदेश प्रतिनिधिमा विद्या लामिछाने, सिद्धान्त मगर, जीवन कायस्थ, पूर्णसिंह थापा, राजन भट्टराइ, भानुभक्त पोख्रेल, करुणा गुरुङ, सुदिन पौडेल, दमयन्ति थापा, सीता बिक निर्विरोध निर्वाचित भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker