तपाईको मास्क खोई ?

कोरोना भाइरसका संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएपछि सर्वसाधारणलाई मास्क वितरण गर्दै डुम्रे प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक विरेन्द्र कुमार खड्का ।

तपाईको मास्क खोई अभियान अन्तरगत भानु-१ साजबोटे, बन्दिपुर-१ डुम्रे बजार, बन्दिपुर-५ याम्पा लगायतका क्षेत्रमा प्रहरीले सर्वसाधारणलाई ५०० थान मास्क वितरण गरिसकेको छ । तस्विर : डिपी अधिकारी/भञ्ज्याङ










