अपाङ्गता परिचयपत्र

तनहुँको बन्दिपुर गाउँपालिकाद्वारा अपाङ्गता भएकाहरुको वर्गीकरण गरी परिचयपत्र वितरण गर्दै । गाउँपालिकाको अपाङ्गता समितिको संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयानुसार विहीबार क वर्गाको १, ख वर्गको ८ र ग वर्गको २ जनालाई परिचयपत्र वितरण गरिएको छ ।

तस्विर : डिपि अधिकारी/भञ्ज्याङ










