एमसिसीको विरोध

तनहुँको दमौलीमा विहीबार विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं सर्वसाधारणहरु नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गर्ने विषयको विरोधमा प्रदर्शन गर्दै । प्रदर्शनकारीहरुले एमसिसी विरुद्ध नारावाजी गर्दै दमौली बजारको परिक्रमा गरी प्रशासन कार्यालयको गेट अगाडि कोणसभा गरी एमसिसी बहिष्कार गर्न माग गरेका थिए । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker