खड्गदेवी मन्दिर परिसरमा सरसफाई

विश्व पर्यटन दिवसलाई लक्षित गरी तनहुँको बन्दीपुरस्थित खड्गदेवी मन्दिर परिसरमा बुधबार बिहान सरसफाई गरिदै । बन्दीपुर बजार क्षेत्रका पर्यटन व्यवसायी, वडा नं. २ का टोल विकास संस्था तथा स्थानीयहरुले बन्दीपुर अस्पताल, गुरुन्चेडाँडा, थानीमाया, खडगदेवी माइ मन्दिर लगायतका क्षेत्रमा सरसफाइ गरेका थिए ।

तस्विर : भञ्ज्याङ










