३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

नेपाल ठकुरी समाज तनहुँले ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित र्‍यालीमा बाजागाजा सहित सहभागि भएका ठकुरी समुदायका महिला पुरुषहरु । ठकुरी समाजले जिल्लाका पालिकाका इकाईमा आवद्ध सदस्यहरुलाई दमौलीमा सहभागि गराइ भव्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् ।

३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सहभागि युवतीहरु ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker