होमपेज /तस्विर/स्वास्थ्य केन्द्रमा प्रयोगशाला स्वास्थ्य केन्द्रमा प्रयोगशाला २३ असार २०७९, बिहीबार ११:२९ तनहुँको भिमाद नगरपालिका-९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनमा ल्याइएको प्रयोगशाला । वडा कार्यालयको करिब ४ लाख रुपैयाँको लागतमा प्रयोगशाला बनाइएको हो । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर