शालीग्राम करिडोरमा नाला

शालीग्राम करिडोर अन्तरगत तनहुँको घिरिङ गाउँपालिका-४ गड्यौलीटार खण्डमा नाला निर्माण गरिदै । पवित्र धार्मिक स्थल देवघाट र मुस्ताङको मुक्तिनाथ मन्दिरलाई जोड्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा यो करिडोर निर्माण कार्यलाई अगाडि बढाइएको छ ।

तस्विर : भञ्ज्याङ










