होमपेज /तस्विर/खानेपानीका लागि श्रमदान खानेपानीका लागि श्रमदान ३ भाद्र २०७९, शुक्रबार ११:११ तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा खानेपानी तथा सरसफाई उपभोक्त समितिले खानेपानी वितरणका लागि प्रयोग गर्दै आएको विधुत ट्रान्सफर्मर बिग्रिएपछि मर्मतका लागि लग्दै उपभोक्ताहरु । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर