होमपेज /Top 3 Feature Posts/बिस्कुन सुकाउँदै महिला बिस्कुन सुकाउँदै महिला २१ श्रावण २०७८, बिहीबार १६:४८ तनहुँको घिरिङ गाउँपालिकाको ध्यानुङकी एक महिला घर अगाडिको सडक किनारमा बिस्कुन (धान) सुकाउँदै । कृषकहरुले उत्पादित कृषि उपजलाई सुकाएर भण्डारण तथा कुटानीपिसानी गर्ने गर्छन । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर