तनहुँको विमलनगरमा लिखित परीक्षा

यातायात व्यवस्था कार्यालय तनहुँले शनिबार सञ्चालन गरेको चालक अनुमतिपत्रको लिखित परीक्षामा सहभागि हुन लाम्वद्ध युवायुवतीहरु । कार्यालयबाट मंसिर १८ देखि २१ गतेसम्म बायोमेट्रीक दर्ता गराएका १५२ वटा स्कुटर, मोटरसाइकल, ३३ जना कार, जीप र भ्यान गरी १८५ जनालाई चालक अनुमतिपत्रका लागि लिखित परीक्षामा सहभागि गराएको थियो ।

तस्विर : भञ्ज्याङ










