पृथ्वीराजमार्ग विस्तार कार्य तीब्र

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँवुखैरेनी-जामुने खण्ड अन्तरगत व्यास-५ चापाघाटमा सडक फराकिलो बनाउने काम गरिदै । यो खण्डमा सडक सिमा क्षेत्रको रुख कटान कार्य अन्तिम चरणमा पुर्याइएको छ भने सडक फराकिलो बनाउने काम पनि अगाडि बढाइएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










