पोखराको मुख्य बजार विरौटाचोकमा भैरव नृत्य प्रस्तुत गर्दै कलाकार । पुस १५ गतेदेखि शुरु भएको नाच चैत महिनाको मसान्तसम्म मागअनुसार विभिन्न चोकहरुमा प्रदर्शन गर्दै आएको भैरवनाच संरक्षण समिति पोखराले जनाएको छ । तस्बिर: हरिप्रसाद बास्तोला/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर