प्रहरीको सचेतना मुलक अभियान

जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा दमौली बजार क्षेत्रमा विहीबार बिहान सचेतना मुलक प्लेकार्ड सहितको र्‍यालीमा सहभागि प्रहरीहरु । बढ्दो क्रममा रहेको कोभिड-१९ को तेश्रो लहरसंगै यसको न्यूनिकरण र रोकथाम तथा नियन्त्रणको लागि प्रहरीले तपाईको मास्क खोई ?, कोविड नो भिड, निषेधाज्ञाको उल्लंघन दण्डनीय छ, मास्क सेनिटाइजरको प्रयोग गरौ सामाजिक दुरी कायम राखौ, कोरोना जोखिम कायमै छ स्वास्थ्य मापदण्ड अपनाऔ लगायतका सचेतना मुलक सन्देश लेखिएका प्लेकार्ड सहित दमौली बजारको परिक्रमा गरिएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker