विपन्न वर्गका महिलालाई बाख्रा

तनहुँको घिरिङ गाउँपालिका-३ का विपन्न बर्गका महिलाहरुलाई निःशुल्क रुपमा बाख्रा वितरण गरिदै । गाउँपालिकाले राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार सम्बन्धी अभिमुखिकरण कार्यक्रम अन्तर्गत पाँच दिने सीप तथा व्यवसायिकता विकास तालिम सञ्चालन गरी विपन्न वर्गका महिलालाई जनही दुइ वटा बाख्रा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए । एकल महिला, दलित, विपन्न कोरोना पीडित र द्वन्द्वपीडित महिलालाई टोल विकास संस्थाले सिफारिस गरेको आधारमा वडाका २५ जना महिलालाई दुइ वटाका दरले बाख्राका वितरण गरिएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker