पहिरो खस्दा आँबुखैरेनी–मुग्लिङ सडक खण्ड अबरुद्ध

पृथ्वीराजमार्ग अन्तरगत आँबुखैरेनी–मुग्लिङ सडक खण्डमा शनिबार बेलुका करिव साढे ६ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको छ । अबिरल बर्षाका कारण आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिकै पहिरो जाँदा सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

अबिरल बर्षादको कारण सडक माथिबाट पहिरो खस्न गई सडक पुर्ण रुपमा अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजिव विष्टले बताए ।

उनले भने ‘उक्त पहिरो हटाउनको लागि स्थानिय पालिका तथा सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छ्याउने काम भइरहेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker