स्वास्थ्य सुरक्षामा ध्यान दिऊ

तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार बजार क्षेत्रमा कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन अनिवार्य रुपमा मास्क लगाउन तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सचेत गाराउँदै स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरु । जिल्लाको अन्य पालिका मध्य शुक्लागण्डकी नगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । तस्विर : भञ्ज्याङ










