डुम्रेमा गाईजात्रा

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे जबारमा श्रीकृष्ण जन्माष्टामी पर्वका अवसरमा बुधबार निकालिएको गाईजात्रामा सहभागिहरु । लोपोन्मुख धर्म संस्कृतिको संरक्षण एवं सम्बर्द्धनका लागि डुम्रे साँस्कृतिक एवं सामाजिक संरक्षक समिति, तनहुँ उद्योग बाणिज्य संघ डुम्रे बजार इकाई, हरिहर महिला समुह, शिवालय आमा समुह र डुम्रे साँस्कृतिक युवा क्लवले संयुक्त रुपमा असोज १ गतेसम्म विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

तस्विर : भञ्ज्याङ










