तनहुँका दीपकको जापानमा दुर्घटनामा परी निधन

जापान । जापानको नागोयामा एक नेपाली विद्यार्थीको दुर्घटनामा परी निधन भएको छ । मृत्यु हुनेमा तनहुँ, दमौलीका दीपक श्रेष्ठ रहेका छन् । श्रेष्ठको निधन उनको जन्मदिनमै भएको छ ।

अक्टोबर १२ जन्मदिन रहेका श्रेष्ठ सोही दिन राति कामबाट फर्कने क्रममा नागोया विबाजिमा रहेको कोठामा जाने क्रममा ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

स्कुटरबाट कोठा फर्कने क्रममा सडक पार गर्दा श्रेष्ठलाई ट्रकले ठक्कर दिएपछि उपचारका लागि अस्पताल लगिए पनि राति १ बजे निधन नभएको थियो ।

समाचार अनुसार सेनमोन गाक्कोउ अध्ययनरत २२ वर्षीय दीपकको शव हाल प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker