व्यास क्षेत्रमा धार्मिक कार्यक्रम

२८औं श्रीकृष्ण द्वैपायन श्री वेदव्यास भगवानुको प्रकाट्य भूमि व्यास गुफा, दमौली तनहुँमा आयोजित विश्वशान्ति, आध्यात्मिक चेतनामूलक श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा आइतबार सहभागि भएका भक्तजनहरु । वेद अनुयायी प्रतिष्ठान नेपाल र विश्व हिन्दु महासंघ नेपाल तनहुँको सहयोगमा जिल्ला शाखा स्याङ्जाले ज्ञानमहायज्ञ आयोजना गरेको हो।

तस्विर : भञ्ज्याङ










