भानुमा निःशुल्क आँखा परीक्षण

तनहुँको भानु नगरपालिकाले वडा नं. ९ मा सञ्चालन गरेको आँखा शिविरमा सेवाग्राहीको आँखा परीक्षण गर्दै स्वास्थ्यकर्मी । शिविरमा १३४ जनाको आँखा परीक्षण गर्दा ३० जनामा मोतियाविन्दु र २ जनाको मासु पलाएको भेटिएको थियो ।

आँखामा समस्या देखिएका विरामीहरुको मंसिर ९ र १० गते नारेश्वटारमा निःशुल्क अप्रेसन गरिने भएको छ ।

तस्विर : भञ्ज्याङ










