होमपेज /तस्विर/हिमपात पछिको मनाङ हिमपात पछिको मनाङ २९ फाल्गुन २०७९, सोमबार ११:१४ मनाङ ङ्स्यिाङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि हिमपात परेको मनाङमा मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ । तस्बिर : रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर