कति किलो भयो ?

तनहुँको ऋषिङ गाउँपालिकाको ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईले आफ्नो सेवा क्षेत्रका बालबालिकाको तौल परीक्षण गदै ।
स्थ्य इकाई अन्तर्गत रहेको ग्वास्लुङ्ग स्वास्थ आमा समूह नियमित बैठक, वालवालिकालाई लगाइने खोप कार्यक्रम, बालबालिकाको वृद्धिविकासको नियमित अनुगमन, गर्भवती आमा तथा वालवालिकाको पोषण अवस्थाको अनुगमनका साथै परिवार नियोजनका अस्थायी साधन प्रयोगका विषयमा स्वास्थ्यकर्मीहरुले स्थानीयालाई सहजिकरण गरेका थिए ।

तस्विर : भञ्ज्याङ










