होमपेज /Top 3 Feature Posts/धान थन्काउने चटारो धान थन्काउने चटारो १४ कार्तिक २०८०, मंगलवार ११:३४ तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित गहिरिखेतमा धान झाटेर थनकाउने तयारी गर्दै कृषक । चाडै पाक्ने धान खेती गरेका कृषकहरु दसैं पर्व मनाएसंगै धान थन्काउन व्यस्थ भएका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर