ज्येष्ठ नागरिकलाई गाउँटोलमै भत्ता र स्वास्थ्य सेवा

तनहुँको भिमाद नगरपालिका–३ का ज्येष्ठ नागरिकलाई गाउँटोलको पायकपर्ने स्थानमा सामाजिक सुरक्षा भत्ता वितरणका साथै स्वास्थ्य परीक्षण सेवा समेत प्रदान गरिदै ।

वडा कार्यालयको सक्रियतामा पायक पर्ने ठाउँमा भत्ता वितरण र वडाका स्वास्थ्यकर्मीहरुद्वारा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण समेत गरिदै आइएको छ । तस्विर : भञ्ज्याङ










